back
CTIZAN AD

अमल्दार र सैन्य पदका लागि यस्तो छ परीक्षा कार्यक्रम

वि.सं.२०७६ जेठ २१ मंगलवार

5.7K 

shares

२१ जेठ । लोक सेवा आयोग दिपायल कार्यालयले नेपाली सेना तर्फको विज्ञापन नम्बर ०७५/७६/५२ अमल्दार कर्मचारी र ०७५/७६ र ५३ सैन्य पदका लागि परीक्षा केन्द्र सहितको परीक्षा कार्यक्रम बारे सूचना जारी गरेको छ ।

उक्त पदको लागि सु.पु.पृतनाहे. क्या.राजपुर, दीपायलबाट शारीरिक तन्दरुस्ती(बाधापार) परीक्षामा उत्र्तिण भएका सम्पूर्ण उम्मेदवारहरु परीक्षामा सामेल हुने बताइएको छ ।

श्री लोकसेवा आयोग दिपायल कार्यालय, राजपुर, डोटी परीक्षा केन्द्रमा रोल नं ६०६०३ देखि ६५७०५ भएका उम्मेदवार र र श्री सुजंग मा.वि. राजपुर, डोटी(क र ख) परीक्षा केन्द्रमा ६०८०१ देखि ६६८४२ रोल नं भएका उम्मेदवारको परीक्षा केन्द्र रहेको जनाइएको छ ।

परीक्षाका उम्मेवारहरु प्रवेश पत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रका साथमा उपस्थित हुनुपर्ने र परीक्षा सुरु हुनु भन्दा १ घण्टा अगाडि नै सम्बन्धित परीक्षा भवनमा पुगि सक्नु पर्नेछ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १५:५२ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...