back
CTIZAN AD

जनता बैंकमा कर्मचारी आवश्यक, आवेदन दिने मिति शुक्रबारसम्म

वि.सं.२०७६ जेठ २६ आइतवार

1.1K 

shares

२६ जेठ । जनता बैंक लिमिटेडले मुख्य कार्यालयसहित आफ्ना विभिन्न शाखाहरुका लागि ६७ कर्मचारी आवश्यक रहेको सूचना जारी गरेको छ । बैंकले विभिन्न क्षेत्रीय अफिस,विभाग र शाखाहरुका लागि म्यानेजर देखि सहयोगीसम्मको पदका लागि कर्मचारी माग गरेको हो ।

जुन १४ अर्थात ज्येष्ठ ३१ गतेसम्म उक्त पदमा योग्यता पुगेकाहरुले आवेदन दिन सक्ने बताइएको छ ।

वि.सं.२०७६ जेठ २६ आइतवार ०९:३२ मा प्रकाशित