back
CTIZAN AD

भूकम्पप्रभावित जिल्लामा नौ देशको डेढ अर्ब खर्च

वि.सं.२०७६ जेठ २७ सोमवार

729 

shares

२७ जेठ, काठमाडौँ । भूकम्पबाट प्रभावित जिल्लामा विभिन्न नौ देशले यो वर्ष अन्तराष्ट्रिय गैरसरकारी संसथामार्फत डेढ अर्ब खर्च गर्ने भएको छ ।

अमेरिकासहित युरोपियन मुलुकले सो रकम भूकम्पपछिका आवास पुनर्निर्माण, विद्यालय, महिला तथा बाालबालिकाका लागि खर्च गर्ने भएका हुन् ।

जपानले मात्रै दुई आईएनजिओमार्फत यस वर्ष ४ करोड ६८ लाख ६० हजार रूपैयाँ खर्च गर्ने भएको छ ।
जपानले भूकम्पप्रभावित सिन्धुपाल्चोकमा भूकम्प विपद्बाट बाँचेकाहरुको गरिबी अवस्था सुधार कार्यक्रमका लागि २ करोड ११ लाख ३५ हजार रुपैयाँ खर्च गर्ने भएको छ ।

त्यस्तै पिस वाइन्ट आईएनजओिमार्फत भूकम्प पुनर्निर्माण र पुनःउत्थान परियोजनाका लागि २ करोड ५७ लाख २५ हजार रुपैयाा खर्च गरिने भएको छ ।
सोेमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ जेठ २७ सोमवार ०८:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...