back
CTIZAN AD

गगन सिंह थापाको पाँचौ कृति ‘उज्जवली’ आउँदै

वि.सं.२०७६ जेठ २७ सोमवार

1.1K 

shares

सुदूरपश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति ‘उज्ज्वली’ प्रकाशन हुन लागेको छ ।
सुदूरपश्चिम नेपालमा रहेको जातिय छुवाछुतमाथी लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कु–संस्कारका बिरुद्ध लेखिएको सुन्दर कथानक चित्रण गरिएको छ ।

लेखकका यसअघि नै सोह्र सौगात (संयुक्त कथा सङ्ग्रह) र आख्यानहरु ‘कर्णालीको छेउछाउ’, ‘मेरो मधुशाला’ र ‘पू्र्खाको चिट्ठी’ प्रकाशित छन् ।

वि.सं.२०७६ जेठ २७ सोमवार ०९:०० मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...