back
CTIZAN AD

सभापतिलाई ८ करोडका गाडी

वि.सं.२०७६ जेठ ३० बिहीवार

621 

shares

३० जेठ, काठमाडौँ । संघीय संसद्ले विषयगत समितिका सभापतिका लागि झन्डै ८ करोडका गाडी खरिद प्रक्रिया सुरु गरेको छ । अर्थमन्त्रालयले ११ वटा गाडी र दुई वटा अपांगमैत्री मोटरसाइकल किन्न सहमति दिएसँगै सचिवालयले खरिदप्रक्रिया अघि बढाएको हो ।
समितिका सभापतिले चढिरहेका गाडी पुराना र काम नलाग्ने भएको भन्दै सचिवालयले बारम्बार अर्थमन्त्रालयसँग बजेट मागेको थियो । जेठ २ गते अर्थमन्त्रीस्तरीय निर्णयले ६० लाखको सीमाभित्र रहेर ११ वटा गाडी किन्न सचिवालयलाई सहमति प्रदान गरेको थियो । अर्थले ११ गाडी र दुई अपांगमैत्री मोटरसाइकल किन्न ७ करोड ६० लाख निकासा दिएको सचिवालय स्रोतले बतायो । अपांगता भएका दुई सांसदलाई दिन सचिवालयले दुई अपांगमैत्री मोटरसाइकल किन्न लागेको हो । बिहीबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ जेठ ३० बिहीवार ०८:३६ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...