back
CTIZAN AD

सन्राइजले गर्यो रुपाका ३०० घरमा सन्राइज वित्तीय साक्षरता कार्यक्रम

वि.सं.२०७६ जेठ ३० बिहीवार

597 

shares

३० जेठ , पोखरा । सन्राइज बैंकले रुपागाउँपालिका र स्कुलअफबिजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ अभियानलाई निरन्तरता दिदैं, सन्राइज बैंकले बिहीबार रुपागाउँपालिका वडा नं. २ , थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको होे ।

कार्यक्रमको सुरुवात रुपागाउँपालिकाका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयका डाइरेक्टर डा. रविन्द्र घिमिरेले गरेका हुन् । सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले, सन्राइज बैंकको सन्राइजसमृद्धि बचत खाता यहि बैशाख १ गतेबाट शुभारम्भ भएको थियो । उक्त खाता अन्तर्गत बचतकर्ताहरुले सन्राइज बैंकमा खाता खोल्दा खातामा  १०० रुपैयाँ प्राप्त गर्दै आएका छन्।

वि.सं.२०७६ जेठ ३० बिहीवार १३:२८ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...