back
CTIZAN AD

भिरबाट लडेर किशोरीको मृत्यु

वि.सं.२०७६ असार १ आइतवार

636 

shares

१ असार , बाजुरा । शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् ।

गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिए । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

वि.सं.२०७६ असार १ आइतवार ११:५५ मा प्रकाशित

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले रेल्वेको काम रोकियो

जलेश्वर (महोत्तरी) । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ...

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

गलकोट (बागलुङ) । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक...

ग्यास कालोबजारीविरुद्ध वाईसिएल नेपाल को कडा एक्सन

ग्यास कालोबजारीविरुद्ध वाईसिएल नेपाल को कडा एक्सन

काठमाडौं । बजारमा कृत्रिम अभाव सिर्जना गरेर ग्यास लुकाउने, सर्वसाधारणलाई...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...