back
CTIZAN AD

नारायणी, पश्चिम राप्ती, बबई र कर्णाली वरपर सतर्कता अपनाउन आग्रह

वि.सं.२०७६ असार ८ आइतवार

1.2K 

shares

८ असार । जल तथा मौसम अनुमान विभाग बाढी पूर्वानुमान महाशाखाले नारायणी, पश्चिम राप्ती, बबई र कर्णाली नदीमा बाढी आउन सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । आज बिहानको बाढी पूर्वानुसार महाशाखाले जारी गरेको सूचना अनुसार ती नदिहरुमा पानीको बहाब बढ्ने हुँदा सर्तकता अपनाउन आग्रह गरिएको हो ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका ३ पहाडी तथा चुरे क्षेत्रका साना खोलाहरुमा तिव्र वहाबको उच्च संभावना रहेको र पहिरोग्रहस्त क्षेत्रहरुमा लेदोसहित आकस्मिक सम्भावना भएको हुँदा भोली विहान सम्मै तराई र पहाडको वेसीहरुमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।
सोमबार र मंगलबारभने जोखिम न्युन रहने पूर्वानुमान रहेको बताइएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार १०:४१ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...