back
CTIZAN AD

जागिर खुल्यो, योग्यता र अनुभव हेरेर दरखास्त दिनुस् है

वि.सं.२०७६ असार ८ आइतवार

1.2K 

shares

८ असार, काठमाण्डौं । निजी क्षेत्रको प्रख्यात बैंक हिमालयन बैंकले सूचना प्रविधि, सुरक्षा इन्जिनियर ( IT Security Engineer) १ जना र IT इन्जिनियर ३ जनाको पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ ।

जुलाई २०१९ भित्रै दरखास्त पेश गर्न भनिएको सो सूचनामा सो सम्बन्धी विस्तृत विवरणका लागि www. himalayanbank.com\hbl carrier मा हेर्न सकिने बताइएको छ ।

यसैगरी NIBL Ace  क्यापिटलले अधिकृत (सहायक प्रबन्धक) २ जना, सहायक लेभल २ जना, अनुसन्धान तर्फ २ अधिकृत ट्रेजरी र रीस्कमा २ सहायक, आइटी तर्फ अधिकृत १ र म्यानेजमेन्ट ट्रेनी ४ जना मागेको छ ।

मागेका पदहरुको विस्तृत जानकारी क्यापिटल्सको वेवसाइट www.iblcapital.com/ vacancy  मा हेर्न सकिन्छ र ३ जुलाई २०१९ भित्र hr@niblcapital.com  मा आवेदन भर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार १०:४२ मा प्रकाशित

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...