back
CTIZAN AD

पत्रकार केजिन राई पोर्चुगलमा सम्मानित

वि.सं.२०७६ असार ८ आइतवार

876 

shares

८ असार, पोर्चुगल । पत्रकार एवं साहित्यकार केजिन राई पोर्चुगलमा सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष समेत रहेका राईलाई नेपाली भाषा साहित्य, कला, संस्कृतिको अन्तराष्ट्रियरुपमा सम्बद्र्धन र प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका निभाएकोमा उक्त सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्य, अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका कार्यबाहक अध्यक्ष कृष्ण कँडेल र महासचिव विनोद प्रसाद धिमालले राईलाई सम्मान गरेका हुन् ।

ऐक्यबद्धता मासिक तथा संसान्युज डटकमका बेल्जियमबाट संयोजन सल्लाहकार समेत रहेका राईले सन् २००३ मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको गठन गरेका थिए ।

वि.सं.२०७६ असार ८ आइतवार १५:३४ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...