back
CTIZAN AD

अजोड इन्स्योरेन्सको साधारणसभा, उपस्थितिका लागि हार्दिक अनुरोध

वि.सं.२०७६ असार ९ सोमवार

708 

shares

९ असार, काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा यहि असार ३० गते बस्ने सूचना प्रकाशित भएको छ । कम्पनीको संचालक समितिको असार ८ गते बसेको ५७ औँ बैठकले साधारणसभाको निर्णय गरेको हो ।

साधारणसभा यहि असार ३० गते सोमबार त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर पृथ्वी हलको चौंथो तल्लामा दिउँसो ४ बजे हुने जनाइएको छ ।
सभाले वार्षिक आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने लगायउतको निर्णय गर्नेछ ।

उक्त साधारणसभामा उपस्थितिका लागि सम्पूर्ण शेयरधनीहरुलाई अनुरोध गरिएको छ ।

वि.सं.२०७६ असार ९ सोमवार ०९:११ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...