back

शिक्षक लाईसेन्स : आज विज्ञान विषयको वस्तुगत प्रश्न संगालो

वि.सं.२०७६ असार ९ सोमवार

276 

shares
NTC AD
Global IME AD

काठमाडौँ । शिक्षक सेवा आयोगबाट लिइने अध्यापन अनुमतिपत्रको परीक्षा एउटा अवसर र चुनौतिसगँ जोडिएको विषय हो । एक्काइसौँ शताब्दी भनेको सूचना र ज्ञानमा आधारित युग हो । तसर्थ प्रतियोगितामा सफलता हासिल गर्ने कार्य एक कठिन कार्य भएतापनि यसको लागि चाहिने आवश्यक पर्याप्त र सही सूचना अद्यावधिक गर्न सक्यो भने सफल्ता सजिलै हात पार्न सकिन्छ ।
अध्यापन अनुमतिपत्रको पाठ्यक्रमलाई बढी सान्दर्भिक, व्यावहारिक र वैज्ञानिक बनाउन पहिलो पटक विषयगत पाठ्यक्रम तयार पारिएको छ । जसलाई पहिलो पत्र र दोस्रो पत्र गरी दुई भागमा बाँडिएको छ ।

पहिलो पत्रले विषयवस्तुको ज्ञान, शिक्षण तौरतरिका र शिक्षण सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी सिपलाई समेटेको छ । पहिलो पत्रको अङ्कभार ६५ कायम गरिएको छ । यस पत्रको परीक्षणको लागी पाठ्यक्रममा राखिएको सम्बन्धित विषय क्षेत्रको पाठ्यवस्तु परीक्षण गर्न १ अङ्क भारका दरले ४० ओटा वस्तुगत (बहुवैकल्पिक) प्रश्न र शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धि ज्ञान परीक्षण गर्नका लागि ५ अङ्क भारका दरले ५ ओटा प्रश्नहरु सोध्ने प्रावधान राखिएको छ ।

अब लागौं यतातिर
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल््याउने गरेका छौँ र आज माध्यामिक र निम्नमाध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने वस्तुगत प्रश्न लिएर आएका छौँ । विज्ञान विषयको एकाइ १ ‘भौतिक विज्ञान ’बाट शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु लिएर आएका छौं । यी हुन् शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु ।

1.Read out following statement related  to the importance of measurement.

i.Measurement is important to know actual amount.
ii. Measurement of time is not as important as the Measurement of right dose of medicine.
iii.Measurement brings uniformity of amount sold or brought
On the basis of the above statements,which one of the following is true ?

-Only( i) and  iii are correct

2.Which of the following is a derived unit ?
 a.  Newton (N)     b. KIlogram(Kg)
c.Second (S)      d. Candela(Cd)

3.Which of the  following is a fundamental unit ?
a.     Joule (J)    b.  Unit of frequency
c.    m\s                d. Mole

4. How many significant figure dose the number 0.00350 contain?
a.5         b.  4
c. 3         d.2 

5. The unit ” pound” is abbreviated to
 a.  lb              b.  pd
c.  ib              d.  Lb

6. CGS unit of pascal is
a. bar        b.  erg
c. dyne           d. lb

7. What is the unit of energy ?
 a.  erg       b. dyne
c.  libra       d. baryee

8.which instrument is used to measure weight ?
a. Spring balance       b. digital balance
beam balance         d. Physical balance

9.What is the mass of the body on moon which has mass 72 kg in the earth ?
12 kg         b. 432 kkg
72 kg        d.  7.2 kg

10. ……………….. is the force of gravity.
a.mass       b.gravitational force
c. weight d. pressure

11. Which of the following is a dominant factor of the mass of a substance.
a. number of molecule       b. mass of each  molecule
c.  weight d.  both a and b

12. which of the following watch gives actual time ?
a.  atomic watch              b. pendulum watch
c.  digital watch d.  quartz watch

13. which of the following is NOT a type of error in measurement ?
a.Gross error     b. Net error
c. Systematic error      d. Random error

14.Which measurement error is caused by human fault ?
a.Random error  b. Gross error
c. environmental error d. residual error

15. which error of measurement may still remain after removing systematic error ?
a. parallax error b. observational error
c.   random error      d. instrumental error

16.How many significant figure dose the number 20008 contain ?
a. 2          b.  3   
c.4         d.    5

17.How many significant figure dose the number 0.003 contain ?
a.  1    b.   2
c.  3     d.   4

18. Newton- Mater is the unit of
a. Momentum   b. power
c. Work     d. None

19.Calorie is equal to
a.2 J       b.    2.4  J
c. 42 J     d.        4200  J

20. Which is Scalar quantity ?
a. Weight            b.  Pressure
c.  Magnetic moment    d.       Torque

 

शिक्षक लाईसेन्सका लागि याद राख्नै पर्ने यी कुरा

वि.सं.२०७६ असार ९ सोमवार १३:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जनज्योति आदर्श बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव सम्पन्न

जनज्योति आदर्श बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव सम्पन्न

नवलपुर । देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरमा अवस्थित जनज्योति...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...