back
CTIZAN AD

स्थानीय निकायप्रति असहमति जनाउँदै आन्दोलन

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

1K 

shares

३ मंसीर,  डोल्पा । निरन्तर तीन दिनको छलफलपछि ६ गाउँपालिका र दुई नगरपालिका हुनेगरी टुङ्ग्याइएको स्थानीय निकाय पुनःसंरचनाप्रति असहमति जनाउँदै आन्दोलन गरिएको छ ।

अघिल्लो संरचनाअनुसार त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत राखिएको लिकु र पहाडी गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने भन्दै बिमाकर पहाडीको संयोजकत्वमा स्थानीयवासीले बुधबार स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयवासीले बुझाएको ज्ञापनपत्र बुधबार नै आयोगमा पठाई सकिएको स्थानीय विकास अधिकारी सागर मिश्रले बताउनुभयो । भौतिक पूर्वाधारमा २० कोठे गाविस भवन, क्याम्पस, इलाका हुलाका, प्रहरी चौकी, प्रसूति केन्द्र, पशु सेवा केन्द्र लगायतका इत्यादि सुविधा व्यवस्था भएको भन्दै छुट्टै गाउँपालिका बनाउन दबाबस्वरुप स्थानीयवासीले नाराबाजी गर्दै जिविस कार्यालयसमेत घेराउ गरेका थिए । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:५० मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...