back
CTIZAN AD

लक्ष्मीबैंकको पोखरामा शाखा विस्तार

वि.सं.२०७६ असार १९ बिहीवार

933 

shares

 

१९ असार, पोखरा । लक्ष्मी बैंकले पोखराको अमरसिंह चोकमा शाखा विस्तार गरेको छ ।

आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बैंकले ११०औँ शाखा पोखराको अमरसिहं चोकमा संचालनमा ल्याएकोे हो ।
उक्त शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु माँझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

पोखरासहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा सङ्ख्या ११० पुगेको छ भने बंैकले २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ भने गण्डकी प्रदेशमा बैंकको शाखा संख्या ११ पुगेको छ ।

अमरसिंहमा शाखा संचालनसँगै बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दैआएको बैंकले बताएको छ ।

पोखरमा शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमबाट शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी बंैकले महत्वपूर्ण फड्को मार्ने विश्वास पनि लिएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १६:४५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...