back
CTIZAN AD

एउटा डिम्याट खातामा रहेको सेयर अर्को डिम्याट खातामा कसरी सार्ने  ?

वि.सं.२०७६ असार १९ बिहीवार

1.5K 

shares

रोशन शर्मा
१९ असार । एकै ब्याक्तीको नाममा रहेको एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर ट्रान्सफर गर्ने प्रकृयालाई BO to BO Transfer भनिन्छ। यसको लागी सर्वप्रथम तल दिईएको फर्म भर्नु पर्दछ। जसमा सेयर रहेको खाता नं, सार्नु पर्ने खाता नं , खातावालको नाम, नागरिकताको बिवरण, पारिवारिक बिवरण,सार्नु पर्ने सेयरको नाम तथा सँख्या लगायत स्पष्टसँग खुलाएर नागरिकताको प्रतिलिपी समेत संलग्न गरी सेयर रहेको डिपीमा गई बुझाउनु पर्दछ ।

तत्पश्चात  त्यहाँबाट TRADE ID Generate गरी दस्तखत र छाप लगाई Transfar को लागी अनुमती दिन्छ। त्यसपछी उक्त फर्म लिएर पुतलिसडक स्थित सेयर मार्केट कम्प्लेक्समा रहेको CDS and Clearing Ltd. मा गई रु.१०० को रसिद काटी फर्म बुझाए पछी आफुले चाहेको डिपीमा सेयर स्थानान्तरण कार्य सम्पन्न हुन्छ।

वि.सं.२०७६ असार १९ बिहीवार १६:५१ मा प्रकाशित

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...