back
CTIZAN AD

हत्या गरेको अभियोगमा पक्राउ

वि.सं.२०७६ असार २६ बिहीवार

1K 

shares

बाँके, २६ असार २६ असार, बाँके । नेपालगंज उपमहानगरपालिका-२ घरबारी टोल बस्नेआफ्नै ३६ वर्षीया श्रीमती लिला कुमारी लोदलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ४३ वर्षीय श्रीमान शिब कुमार लोदलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिब कुमारले धारिलो हतियार प्रहार गर्दा लिलाकुमारी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नर्सिङहोम नेपालगंजमा पठाएकोमा उपचारको क्रममामृत्यु भएको थियो ।

साथै घटनामा शंकास्पद सोही ठाउँ बस्ने ३८ वर्षीय नरेश साहु तेलीलाईसमेत नियन्त्रणमा लिईयस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १४:४० मा प्रकाशित

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...