back
CTIZAN AD

‘हातमा रुमाल ’सार्वजनिक

वि.सं.२०७६ असार २७ शुक्रवार

798 

shares

 

२७ असार काठमाडौँ । गायक विशाल गौतमको शब्द, संगीत र स्वरमा रहेको ‘हातमा रुमाल’ गीग सार्वजनिक भएको छ ।

नायक आकाश श्रेष्ठ र मोडल श्रिस्टि खड्काले म्युजिक भिडियो मा अभिनय गरेका छन् । भने नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ । उत्सव दाहाल र विकाश दाहालको छायांकन रहेको छ भने भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।

वि.सं.२०७६ असार २७ शुक्रवार १३:५५ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...