back
CTIZAN AD

शान्ति स्थापनार्थ डार्फर अनामिड मिसनमा खटी जाने प्रहरी टोलीको बिदाई

वि.सं.२०७६ असार २७ शुक्रवार

849 

shares

 

२७ असार, काठमाडौँ । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर सुडानस्थित अनामिड मिसनमा खटी जाने प्रहरी टोलीलाई प्रधान कार्यालय युएन महाशाखाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले शुक्रबार बिदाई गरेका छन् ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिसनमा खटिँदा बनाएको छविलाई कायम गर्दै संगठनको नीति अनुरुप कार्य सम्पादन गर्न खटी जाने अधिकृतहरुलाई निर्देशन दिए । साथै उनले मिसनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुको बारेमा समेत जानकारी गराए ।

उक्त मिसनमा प्रहरी नायव उपरीक्षक ९ जना र प्रहरी निरीक्षक ३ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरु असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताएएको छ ।

वि.सं.२०७६ असार २७ शुक्रवार १४:२६ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...