back
CTIZAN AD

बाढी पहिरोमा परि ३२ को मृत्यू २१ बेपत्ता

वि.सं.२०७६ असार २८ शनिवार

1K 

shares

२८ असार काठमाडौं । बिगत केहि दिन देखिको निरन्तर बर्षाका कारण बाढी पहिरोमा परि हालसम्म देशै भरि ३२ जनाको मृत्यूु भएको र २१ जवना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै २६ जना घाईते भएको तथा २ हजार भन्दा बढीको उद्दार गरिएको छ । मन्त्रालयका अनुसार यो विवरण शनिबार सांझ ७ बजेसम्मको हो ।

डोल्पामा १० बालबालिका बाढीले बगायो

यस्तै शनिवार दिनभरि परेको अविरल वर्षाका कारण डोल्पाको टासि खोलामा आएको बाढीले १० बालबालिका बगाएको छ । बाढीले बगाएका मध्ये १ जनाको सब फेला परेको र बाँकी बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज शनिबार परेकाले खोलामा घट्ट पिस्न गएका सबै बालबालिका परेका छन । बाढीले दश वटा घट्ट सहित १२ देखि १५ बर्ष उमेरका बालबालिका बगाएको छ । बेपत्ताहरुको खोजिको लागि नेपाल प्रहरि र नेपाली सेना खटिएको स्थानिय प्रशासनले जनाएकोछ ।

वि.सं.२०७६ असार २८ शनिवार २२:३८ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...