back
CTIZAN AD

१८ शुभेच्छुक संस्थाले दिए अलग हुने चेतावनी

वि.सं.२०७६ साउन ५ आइतवार

942 

shares


५ साउन, काठमाडौँ । नेपाली कांग्रेसले तयार गरेको पार्टीको संशोधित नियमावलीको विषयमा पार्टीभित्रै विवाद बढिरहेको बेला शुभेच्छुक संस्थाहरुले समेत असन्तुष्टि जनाएका छन् । नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको ‘नेपाली कांग्रेशको नियमावली २०७६’ माथि पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षबीच समेत मतभेद छ ।
पर्टीभित्रको विवादकै बीच शुभेच्छुक संस्थाहरुले समेत आफ्ना पक्षमा राखिएका प्रावधान सच्याउन माग गरेका छन् । शुभेच्छुक संस्थाहरुले पूर्ण रुपमा पार्टीबाटै नियन्त्रण गर्ने उद्देश्यले नियमावलीमा प्राधान राखिएको भन्दै १८ शुभेच्छुक संस्थाले आपत्ति जनाएका हुन् ।
उनीहरुले पार्टीबाटै नियन्त्रण गर्ने किसिमका व्यवस्था राखिए शुभेच्छुक संस्थाबाट पनि अलग्गिने चेतावनी कांग्रेस नेतृत्वलाई दिएका छन् । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन ५ आइतवार ०७:४९ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...