back
CTIZAN AD

नेकपाको सचिवालय बैठक सम्पन्न, ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज आजै तोकिने

वि.सं.२०७६ साउन ५ आइतवार

750 

shares

५ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको बैठकमा सम्पन्न भएको छ ।

पार्टीको आज बसेको बैठकले ७७ जिल्ला भुगोलहरु र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाको ईन्चार्ज र सहइन्चार्जको विवरण आज बेलुका सम्म सार्बजनिक गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले सांगठानिक एकिकरणका बाँकी कामलाई पूर्णता दिने छलफल भएको बताउँदै मंगलबार केन्द्रीय कार्यालयमा १ बजे पुन : सचिवालयको बैठक बस्ने र उक्त बैठकले त्यसपछिका बाँकी विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु, प्रवास संगठनहरु एकिकरणको काम टुंगो लगाउने पनि श्रेष्ठले बताए ।

वि.सं.२०७६ साउन ५ आइतवार १६:१४ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...