Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता लेखौं रु.१० हजार जितौँ



७ साउन, काठमाडौँ । नेपाली बामपन्थी आन्दोलनका अगुवा कवि जीवराज आश्रीतको ७५ औँ जन्म जयन्तीको अवसरमा कविता प्रतियोगिताको आयोजना गरिएको छ ।

कवि आश्रितको जन्मजयन्तीको अवसरमा साउन १८ गते राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरिएको हो ।

समृद्ध नेपाल, मेरो जिम्मेवारी र देश बन्छ शीर्षकमा कविता रचना गर्नुपर्ने तथा मौलिकता र समसामायिक विषयमा लेखिएका कवितालाई प्राथमिकता दिइनेछ । यदि तपाई पनि कविता प्रतियोगितामा सहभागिता जनाउन चाहनुहुन्छ भने यही साउन १२ गतेभित्र कविता पठाइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १००००\– र प्रमाणपत्र द्धितीय हुनेलाई ७०००\ – र प्रमाणपत्र तृतीय हुनेलाई रु ५०००\–र प्रमाणपत्र र सान्त्वना हुने २ जनालाई २५००\– र प्रमाणपत्र वितरण हुनेछ । साथै प्रतियोगितामा छनोट भएका प्रतियोगीहरुलाई कविता वाचनका लागि पनि बोलाइने छ ।

कविता निम्न ठेगानामा पठाउनसक्नुहुनेछ ।
timalsinaharisaran@ gmail.com

deependrasanchar@ yahoo.com

info@jrafoundntion.org

prempdhakal@ gmail.com

प्रतियोगिता हार्दिक होटल ,बागबजारमा हुने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम