back
CTIZAN AD

नेपाल-मलेसिया क्रिकेट कप: टस जितेर फिल्डिङ गर्दै नेपाल

वि.सं.२०७६ साउन ८ बुधवार

837 

shares

८ साउन, काठमाण्डौं । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटको एसिया क्षेत्र छनौटको अन्तिम चरणको खेलमा आज नेपाल र मलेसिया भिडदैछन् ।

सिंगापुरको इण्डियन एसोसियनको क्रिकेट मैदानमा बिहानै देखि सुरु हुने भनेको खेल वर्षाका कारण केही समय रोकिएको थियो । तर, अहिले खेल सुरु भएको छ । खेलमा नेपालले टस जितेर फिल्डीङ गरिरहेको छ ।

आजको खेलमा रोहित पौडेल मैदानमा आउनेछन् भने क्याप्टेन पारस खड्का नखेल्ने बताइएको छ । आजको खेल ९ ओभरको रहने बताइएको छ ।

मंगलबार कतारसँगको पहिलो खेलमा नेपाल ४ विकेटले पारजित भएको थियो ।
सोमबारदेखि सिंगापुरमा सुरु भएको आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल सहित ५ देश सहभागी रहेका छन् ।

वि.सं.२०७६ साउन ८ बुधवार ०९:३१ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...