back
CTIZAN AD

सन्राइजका सिइओ पौड्यालद्वारा कार्यभार सुरु

वि.सं.२०७६ साउन १० शुक्रवार

891 

shares

१० साउन, काठमाडौँ । सन्राइजका सिइओ जनकराज पौड्यालले औपचारिक रुपमा कार्यभार सुरु गरेका छन् ।
संचालक समितिको असार २७ गते बसेको बैठकले बैंकको रिक्त रहेको प्रमुखकार्यकारी अधिकृत पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरिएको हो ।
नव नियुक्त पौड्यालले तत्कालिन नेपाल अरब बैंकमा करिब ११ बर्षको अनुभव, एनआईसी बैंक (हालको एनआईसी एशिया) मा ५ बर्ष र लक्ष्मी बैंकमा करिब २ बर्ष काम गरेको अनुभव छ । त्यसपछी उनी अध्ययनको लागि बेलायत गएका र अध्ययनको क्रममा बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ बर्ष ६ महिना कार्य अनुभव प्राप्त गरेका छन् ।
बेलायतबाट फर्के पछि ग्लोबल आईएमई बैंकको विभिन्न उच्चपदमा रही ११ बर्ष कार्य गरी प्रमुखकार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका पौड्याल ग्लोबल आईएमई को स्थापना गरी सोको संचालक÷अध्यक्ष समेत भएका छन् । उनीसँग बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढीको कार्यअनुभव पनि रहेको छ ।

वि.सं.२०७६ साउन १० शुक्रवार १५:३३ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...