back
CTIZAN AD

लेनिनले प्रचण्ड र वावुरामलाई हेग लैजाने

वि.सं.२०७६ साउन १० शुक्रवार

978 

shares


१० साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले ससस्त्र द्वन्द्वको बेला चरम मानवअधीकारको हनन गरेको भन्दै ‘दि हेग’ जान तयार रहन चेतावनी दिइएको छ ।
वर्हिगमीत जनमुक्ती सेना नेपालले पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहाल र समाजवादी पार्टिका नेता डा. वावुराम भट्टराइलाई अन्तर्राष्ट्रिय मानव अधीकार अदालत पु¥याउने चेनावनी दिएको हो ।
जनयुद्वमा बाल सैनिक प्रयोग गरेर आफूहरुलाई वीचल्लीमा पारेको वर्हिगमीत सेनाको आरोप रहेको छ । वर्हिगर्मीत जनमुक्ती सेनाका कमान्डर लेलिन वीष्टले वर्हिगमीत जनमुक्ती सेनालाई तिन महिना भित्र व्यवस्थापन नगरे प्रचण्ड र भट्टराइको यात्रा ‘हेग’ तर्फ हुने बताएका छन् ।
विष्टले भविष्यमा वाल सैनिकको प्रयोग नहुने सुनिस्चीतताका लागि पनि प्रचण्ड र भट्टराइलाई हेग लैजानै पर्ने वताएका छन् ।

वि.सं.२०७६ साउन १० शुक्रवार १५:२५ मा प्रकाशित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...