back
CTIZAN AD

भारतले धौलीगंगाको बाँध खोल्दै, सतर्क रहन आग्रह

वि.सं.२०७६ साउन १३ सोमवार

954 

shares

१३ साउन, काठमाडौँ । भारतले आज राती १२ बजेबाट महाकाली पारिको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामबाट पानी खोल्दैछ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्याम सोमबार रातिदेखि मंगलबार बेलुका ६.४५ बजेसम्म बाँध खोलिने जानकारी गराउँदै महाकाली नदिमा जलस्तर बढ्न सक्ने भन्दै पूर्वसूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शंकरबहादुर विष्टले महाकाली नदी तटका सबै बस्तिहरूलाई सतर्क रहन दुई दिनअघि नै पूर्वसूचना जारी गरेका थिए।

प्रमुख विष्टका अनुसार परियोजनाको ड्यामको सरसफाइ नियमित कार्यभित्र पर्ने हुँदा यसबाट खासै नेपाली भूमिमा असर नगर्ने भएपनि वर्षाको याम भएको हुँदा ब्यास गाउँपालिका वडा नं ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका महाकाली नदी किनार तटिय क्षेत्रका वासिन्दालाई पूर्व सर्तकता अपनाउन भनिएको हो ।

वि.सं.२०७६ साउन १३ सोमवार १२:५९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...