back
CTIZAN AD

‘कब्जा जग्गा फिर्ता हुन्छ ’

वि.सं.२०७६ साउन १५ बुधवार

957 

shares

१५ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भू–माफियाले कब्जा गरेका सरकारी जग्गालाई विधि पुराएर फिर्ता गरिने बताएका छन् ।

उनले बालुवाटारस्थित ललिता निवासको जग्गा पनि वर्तमान सरकारले नै छानबिन थालेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने,“यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन् । यसअघिका सरकारले के हेरेका थिए ?”

उनले सरकारी जग्गा अतिक्रमण गर्नेलाई जो कोही भएपपनि सरकारले नछाड्ने बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मङ्गलबार कुरा गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले आफ्ना सम्पूर्ण प्रयास लगाएको बताए । बुधबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ साउन १५ बुधवार ०८:०० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...