back
CTIZAN AD

१४ वर्षमा विवाह, १६–१७ मा आमा

वि.सं.२०७६ साउन १६ बिहीवार

891 

shares

१६ साउन, तुलसीपुर । नेपालमा २० वर्षअघि विवाह गर्न नपाइने कानुनी व्यवस्था छ । तर, प्रादेशिक अस्पताल तुलसीपुरमा २० वर्ष भन्दा कम उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने डरलाग्दो छ । अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार १४ –१५ वर्षको उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या झन्डै ६ सय पुगेको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल रेकर्डर कमल सुवेदीका अनुसार आर्थिक वर्ष २०७५ \०७६ मा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी सेवा लिन आएका २ हजार ९ सय ९४ जनामध्ये ५ सय ८६ जना २० वर्षमुनिका छन् । उमेर नपुग्दै विवाह हुनेमा चौधरी र दलित समुदायका महिलाको सङ्ख्या अधिक छ ।

अघिल्लो आर्थिक वर्ष २०७४\०७५ मा २ हजार ५६ जनाले सुरक्षित सुत्केरी सेवा लिए पनि उमेर खुल्ने गरी रेकर्ड नराखिएकाले यति नै भन्न सक्ने अवस्था नभएको रेकर्डर सुवेदीले बताए । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन १६ बिहीवार ०७:३३ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...