back
CTIZAN AD

रवीन्द्रको सपना योगशको काँधमा

वि.सं.२०७६ साउन १६ बिहीवार

930 

shares

१६ साउन, काठमाडौं । फुलमाला र खादाको स्वागतसँगै मन्त्रालय छिर्दा योगेश भट्टराई भावुक देखिन्थे । राजनितिमा सधैंका सहयात्री रविन्द्र अधिकारीको निधनपछि रित्त मन्त्रालयको नेतृत्व काँधमा आउँदा उनी भावुक देखिनु स्वभाविक थियो । विद्यार्थीकालदेखि एकै मोर्चाका सहयात्रि थिए, योगेशले भने, ‘म रविन्द्र अधिकारीको उत्ताराधिकारी हुँ भन्नुमा गर्व छ ।’ योगेशले कार्यभार सम्हालेपछि रविन्द्रलाई नै पहिले सम्झे । ‘मैले भन्दा रविन्द्रले नै मन्त्रालय राम्ररी समाल्न सक्नुहुुन्थयो । तर , प्रकृति र नियतिलाई रोक्न सकिएन,’ योगेशले भने । पार्टि रजनितिमा योगेश अग्रज भए पनि संसदिय मोर्चा र शासकिय जिम्मेवारीमा रविनद्र अनुभवि थिए । पहिलोचोटि संसद् छिरेका योगेशले संसदीय अभ्यास रविन्द्रसँगै सिकेका थिए । प्रधानमन्त्री केपि ओेलीलले योगेशलााई उनै रविन्द्रलले सम्हालेको मन्त्रालको जिम्मेवारी सम्हालने अवसर दिए । योगेशलले बुधबार राष्ट्रपति विद्यादेवि भण्डाारिबाट संस्ककृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिउका छन । बिहिबारको अन्नपर्ण दैनिकबाट ।

वि.सं.२०७६ साउन १६ बिहीवार ०८:३४ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...