back
CTIZAN AD

तपाईलाई थाहा छ दिपीकाले पद्मावतमा खेलेको शुल्क कति लिएकी थिइन् ?

वि.सं.२०७६ साउन १६ बिहीवार

834 

shares

अहिलेकी चर्चित तथा सबैभन्दा महँगी बलिउड हिरोइन दीपीका पादुकोणले फिल्म पद्मावतमा खेलेको शुल्क कति लिएकी थिइन् तपाईलाई थाहा छ ?

तपाईलाई लाग्ला १ करोड, २ करोड या पाँच करोड ! तर, त्यसो नभएर पादुकोणले उक्त फिल्ममा खेलेको १३ करोड शुल्क लिएकी थिइन् भने रणविर र साहिद कपुरले १०–१० करोड लिएका थिए ।

पद्मावतका निर्देशक संजय लीला भंसालीले पद्मावताका प्रमुख अभिनेता र अभिनेत्रीहरुका लागि उक्त शुल्क भुक्तान गरेका हुन् ।

पद्मावतको सफलता सँगसँगै दीपीका, रणविर र साहिद पनि १०० करोडको क्लवमा प्रवेश गरेको बताइएको छ । रणवीर कपुरले पद्मावत फिल्म भन्दा पहिला पनि अन्य फिल्मका लागि महँगो शुल्क लिने गरेको भएपनि १० करोड सबैभन्दा बढी शुल्क भएको बताइएको छ । दिपीका र रणविरजस्ता चर्चित कलाकारसँगको उनको उत्कृष्ट प्रदर्शनको सबैतिर चर्चा गरिएको थियो ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार फिल्म पद्मावतमा राम्रो भूमिका निर्वाह गरेका साहिदले आफ्नो हाल शुल्क बढाएर १ करोड पुर्याएका छन् ।

वि.सं.२०७६ साउन १६ बिहीवार १६:०३ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...