back
CTIZAN AD

बढेको आफ्नो तलब भत्ता भूकम्पपीडत राहत कोषमा गरीदिन सांसद् गुरुङको आग्रह

वि.सं.२०७३ मंसिर ६ सोमवार

918 

shares

15135510_10156037842318973_352292747_n६ मंसिर, काठमाण्डौं । व्यवस्थापिका संसद्का सदस्य धनराज गुरुङले साउनबाट लागू हुने गरी वृद्धि भएको आफ्नो तलब भत्ता भूकम्पपीडित राहत कोषमा जम्मा गरिदिन आग्रह गरेका छन् ।

व्यवस्थापिका संसद्लाई सोमबार पत्र काट्दै गुरुङले यस्तो आग्रह गरेका हुन् । उनले पत्रमा भनेका छन् ‘ भूकम्पपछि पुर्ननिर्माणका कार्यहरु अगाडी बढ्न नसक्नु र भूकम्पपीडितले राज्यबाट राहत पाउन नसकेको बेला आफ्नो तलब भत्ता आफैंले वृद्धि गर्नु नाजायज हो त्यसैले वृद्धि भएको आफ्नो तलव भूकम्पपीडित राहत कोषमा जम्मा गरिदिन आग्रह गरेको छु । सांसद् गुरुङ स्याङ्जाबाट नेपाली कांगे्रसका प्रत्यक्ष निर्वाचित सदस्य हुन् ।

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:०० मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...