back
CTIZAN AD

मोटरको ठक्करबाट एकको मृत्यु

वि.सं.२०७३ मंसिर ६ सोमवार

1.1K 

shares

६ मङ्सीर,रसुवा । मोटरको ठक्करबाट आज रसुवामा एक व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार मृत्यु हुनेमा डाँडागाउँ गाविस वडा नं ९ घर भई हाल भूकम्पबाट विस्थापितहरुलाई राखिएको लहरेपौवामा बस्दै आएका ३० वर्षीय आइतराम तामाङ रहेका छन् ।

कालिकास्थानमा रोकिराखेको मोटरमा टाउको ठोक्किएपछि घाइते भएका तामाङलाई त्रिशूली अस्पताल, नुवाकोटमा पु¥याइएको थियो । अस्पताल ल्याई पु¥याउनु अघि नै तामाङको मृत्यु भइसकेको अस्पतालका डा राजु शाक्यले बताउनुभयो ।

पासाङ ल्हामु समितिबाट सञ्चालित बा४ख ५८८८ नंको बसबाट यात्रा गरिरहेका तामाङको टाउको साँघुरो बाटोमा पार्किङ गरिरहेको अर्को कन्टेनर ट्रकमा ठोक्किएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:२० मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...