back
CTIZAN AD

खाद्यान्न माग गर्दै ज्ञापनपत्र

वि.सं.२०७३ मंसिर ६ सोमवार

903 

shares

६ मङ्सिर,हुम्ला । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् ।

मुगुको सिमानामा पर्ने दक्षिणी भेगका ती जनताले गत वर्ष सो कार्यक्रमअन्तर्गत बङ्गलादेशबाट प्राप्त हुनुपर्ने चामल पाएका थिएनन् । गत वर्ष उनीहरुले चार क्विन्टल ३१ केजी चामल मात्रै पाएको बताइएको छ ।

ती जनताले केहीबेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

रोडीकोट–४ का कृषक रामबहादुर ऐडी नेतृत्वको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रजिअ डा कृष्णबहादुर घिमिरेले खाद्यान्न ढुवानीका लागि गृह र आपूर्ति मन्त्रालयमा आजै जिप्रकाले पत्राचार गरेको जानकारी दिनुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:२१ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...