back
CTIZAN AD

अधिकृत अमात्य घुस रकमसहित पक्राउ

वि.सं.२०७६ साउन २० सोमवार

879 

shares

२० साउन, काठमाडौँ । हेटौँडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्य पक्राउ परेका छन् ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडा मकवानपुरका अधिकृत अमात्यले उद्योग दर्ता गर्न IEE प्रतिवेदन स्वीकुत गर्ने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस लिएरहेको अवस्थामा पक्राउ परेका हुन् ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय मकवानपुरबाट गएको टोलीले अमात्यलाई घुसहित पक्राउ गरेको हो ।

अनुसन्धान टोलीले अमात्यलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २० सोमवार १३:१५ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई...

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौँ  । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा...