back
CTIZAN AD

खुँडा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

वि.सं.२०७६ साउन २० सोमवार

819 

shares

२० साउन, काठमाडौं । खुँडा प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका- १ ब्रतौलागाँउ बस्ने जानुका बर्तौलालाई खुँडाले हानी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय तेजनिधी बर्तौलालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तेजनिधीले मादक पदार्थ सेवन गरी जानुकालाई घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरीले उनलाई खुँडा सहित पक्राउ गरेको हो । घाइते जानुकाको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन २० सोमवार १४:५५ मा प्रकाशित

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र...

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु । छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको...

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख...

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

जुम्ला । जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको...