back
CTIZAN AD

हस्पिटलमा रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ साउन २३ बिहीवार

999 

shares

२३ साउन, काठमाडौँ । सहिद मेमोरियल अस्पतालले लगनशिल, इच्छुक तथा योग्यता पुगेका ४ कर्मचारीहरुको माग गरेको छ ।
कलंकी अबस्थित उक्त अस्पतालले मेडिकल अफिसर तह ८ को लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमबिबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सीलमा दर्ता भएको हुनपर्ने सूचना दिएको छ ।
सो अस्पतालका अनुसार इच्छुक व्यक्तिले प्रकाशित मितिले ७ दिन भित्र अस्पताल प्रशासन शाखामा आइपुग्ने गरी दरखास्त आह्वान गरेको जनाएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ०१–५२१९९३४, ०१–५२१८९२१, ०१–५२१९९३५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैगरी बनेपा स्थित शिर मेमोरियल एडभेन्टिस्ट हस्पिटलले पनि मास्टर कम्युनिटि हेल्थ नर्सिङमा, मास्टर मिन्डवाइफेरिमा, मास्टर एटल्ट नर्सिङ÷क्रिटीकल केयरमा र मास्टर मेन्टल हेल्थ नर्सिङको लागि कर्मचारीहरुको आवश्यकता रहेको जनाइएको छ ।
थप जानकारीको लागि फोन नं. ०११–६६११११, ६६१११२ वा [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन २३ बिहीवार १२:१२ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...