back
CTIZAN AD

रोजगारीको अवसर, दिने होइन त आवेदन

वि.सं.२०७६ साउन २३ बिहीवार

1K 

shares


२३ साउन, काठमाडौँ । एक प्रतिष्ठित सहकारी संस्था लिमीटेडले सक्षम, दक्ष, इच्छुक तथा अनुभवी १५ कर्मचारीहरुको माग गरेको छ ।
पेप्शीकोला अबस्थित उक्त संस्थाले कर्जा अधिकृतमा १, लेखापालमा १ ब्याचलर पास साथै बजार सुपरभाइजरमा १, रिसेप्शनिस्टमा १, क्यासियरमा १ र बजार प्रतिनिधिमा १० जना +२ पास भएको र दुई बर्षे कार्यानुभव भएको हुनुपर्ने सूचना दिएको छ ।
सो सहकारीका अनुसार आफ्नो योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, बायोडाटा र दुई प्रति पिपी साइजको फोटो सहित ३ दिनभित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
थप जानकारीको लागि फोन नं. ०१–५९०३१२५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच एग्रो मेशिनरी कम्पनिले म्यानेजर फर प्रोभाइन्सको लागि लगनशिल, दक्ष तथा सोहि विषयसँग कार्यानुभव भएको कर्मचारीको माग गरेको छ ।
सो कम्पनिका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा सहित प्रकाशित मितिले ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
बिस्तृत जानकारीका लागि E-mail krishinery@gmail.com मा ईमेल गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन २३ बिहीवार १२:२७ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...