back

मेरो माइक्रोफाइनान्सको प्रमुख कार्यकारीमा पुनः दाहाल

वि.सं.२०७६ साउन २६ आइतवार

669 

shares

२६ साउन, आइतबार । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप गरिएको तथा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको संस्थाले जनाएको छ ।

संस्थाको बिहीबारको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको छ भने संसथामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्तसमेत गरेको जनाएको छ ।

नुवाकोटको बट्टारका कर्पाेरिट कार्यालय रहेका राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आवको असार मसान्तसम्म १६ करोड ७६ लाख २२ हजार खुदनाफा आर्जन गरेको भन्दै संस्थादेखि एक वर्षको अवधिमा ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको पनि जनाएको छ । आइतबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ साउन २६ आइतवार ०७:४५ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...