२७ साउन, काठमाण्डौ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीको आधार इलामका मानिन्छन्, प्रदेश ५ । सशस्त्र द्दन्दको केन्द्र रोल्पासहित कपिलबस्तु, दाङ र रुकुम पुर्वमा विप्लव कार्यकर्र्ताको बाहुल्यता देखिएको छ । उनिहरुले विगतमा झौ ‘जनसरकार ’ खडा गरेका छन् । प्रदेश ५ का अधिकांश स्थानिय तहमा उतm पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकतालले धम्की र चेतावनीसमेत दिएका छन् । जनप्रतितनिधले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् प्रतिररोध गर्न सक्ने अवस्थै छैन् । रोल्पाका एक जनप्रतिनिधिले भने, ‘यहि गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिँदैन भन्ने अवस्था छैन ।’ जनप्रतिनिधिको समस्या मात्रै होइन यो , ठेकेदार, शिक्षक, प्राध्यापकको पनि हो । रोलपाका तत्कालिन नेककपा माओवादि केन्द्र्रनिकट प्राध्यापकलाई गत वर्ष ५÷५ लाख रुपैयाँ चन्दा दिनुपर्ने माग भयो । यसले उनिहरुको भागाभाग मच्चिएको थियो । त्यो क्रम अझै रोकिएको छैन । सोमबारको अन्नपुर्ण दैनिकबाट ।
वि.सं.२०७६ साउन २७ सोमवार ०८:१९ मा प्रकाशित






























