back
CTIZAN AD

प्रमुख नगदेबाली बन्दै तेजपत्ता

वि.सं.२०७६ साउन २७ सोमवार

1.1K 

shares

२७ साउन, उदयपुर । उदयपुरको रौतामाई गाउापालिकाका रौता, आँपटार, पोखरी, सल्ले, पुवारेलगायतका गाउँमा केही वर्ष अघिसम्म खसीबोकाको घाँसको रूपमा मात्रै प्रयोग हुने तेजपत्ता अहिले प्रमुख आम्दानीको माध्यम बनेको हो ।

विगत ४ वर्षयता यहाँका किसानले अघिल्लो वर्षको तुलनामा हरेक पछिल्लो वर्ष दोब्बर बढी आम्दानी गर्दै आएका छन् ।

डाँठसहितको तेजपत्ता अघिल्लो वर्ष प्रतिकेजी २३ रूपैयाँमा बिक्री गरिएकोमा यस वर्ष उनीहरुले प्रतिकेजी २८ रूपैयाँसम्म बिक्री गरेका छन् । मात मात्र भएकाले मूल्य भने ४० रूपैयाँ प्रतिकेजी छ ।

हरेक वर्ष मूल्य बढ्दै गएको र बजारको समस्या नभएकाले किसानले तेजपत्ताको व्यावसायिक खेती गर्दै प्रमुख नगदेबालीको रूपमा पवकास गरिरहेको आँपटारका टामिन्द्र राई बताउँछन् । सोमबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ साउन २७ सोमवार ०८:२२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...