back
CTIZAN AD

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

वि.सं.२०७६ साउन २८ मंगलवार

1K 

shares

२८ साउन, काठमाडौँ । नेपाल टेलिकमले ५३ मुलुकमा ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचाटी भारी छुट प्रदान गरेको छ ।

कम्पनीका जीएसएस मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो ।

कम्पनीले ०७६ वैशाख १६ देखि जीएसएस प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तराष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ ।

जीएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तराष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाल लगायत जुनसुकै मुलुककबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रूपैयाँ मात्र लाग्छ ।

यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रूपैयाँ लाग्नेछ भने जम्मा २४ रूपैयाँमा विश्वभर सन्देश पठाउन सकिनेछ । साथै निशुल्क सन्देश पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७६ साउन २८ मंगलवार ०७:५९ मा प्रकाशित

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...