back
CTIZAN AD

सेञ्चुरी बैंकको डेपुटी सिइओमा मनोज न्यौपाने

वि.सं.२०७६ साउन ३२ शनिवार

1.2K 

shares

३२ साउन, काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।

बैंकको २८ साउनमा बसेको संचालक समितिको बैठकले २८ साउनदेखि नै लागू हुने गरी न्यौपानेलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

लक्ष्मी बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेसँग हिमालयन बैंक र सनराईज् बैंकको १५ वर्षे अनुभव रहेको छ । सेन्चुरी बैंकमा व्यवसाय अधिकृत पदमा कार्यरत रहेका न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी समेत हुन् ।

काठमाण्डौं विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नाकोत्तर गरेका न्यौपानेले आगामी दिनमा बैंकलाई अझ गतिशिल बनाएर अगाडि बढाउने विश्वास रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७६ साउन ३२ शनिवार १४:०५ मा प्रकाशित

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...