back
CTIZAN AD

कृषि तालिम लिन चाहानुहुन्छ भने जानुहोस् खुमलटार

वि.सं.२०७६ भदौ १ आइतवार

1.2K 

shares

१ भाद्र, ललितपुर । ललितपुको खुमलटारमा रहेको प्रांगारिक पाठशालाले आधुनिक तथा व्यवसायिक कृषि तालिमका लागि सूचना जारी गरेको छ ।

तीन दिने उक्त तालिममा च्याउखेती, तरकारी खेती, कुखुरापालन, मौरी पालन, बाख्रा पालन, बंगुर पालन लगायतका क्षेत्रमा तालिम दिँदै आएको छ ।

उक्त संस्थाका रोशन तिवारीका अनुसार तीन दिनको उक्त तालिममा २५ सय रुपैयाँ शुल्क दिनुपर्नेछ भने त्यसमा सर्टिफिकेट, चिया खाजाको व्यवस्था रहेको छ । साथै तालिममा दुई दिन क्लास लिइने र १ दिन फिल्डमै लगेर व्यवहारिक ज्ञान दिइनेछ ।

तिवारीका अनुसार भाद्र ४, ५, ६ मा च्याउखेती, भाद्र ८, ९, १० मा तरकारी खेती तालिम, भाद्र ११, १२ र १३ मा कुखुरापालन तालिम, भाद्र १८, १९ र २० मा मौरी पालन तालिम, भाद्र २२ र २३ मा बाख्रापालन तालिम, भाद्र २४, २५ र २६ मा बंगुरपालन तालिम दिइने पनि तिवारीले जानकारी दिएका छन् ।
उक्त तालिमका लागि सम्पर्क -५२३०५७७,९८२३१७९०६५, ९८१८९६२८८६

वि.सं.२०७६ भदौ १ आइतवार १०:२८ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...