back
CTIZAN AD

सव इन्जिनियर श्रेष्ठ घुस रकमसहित पक्राउ

वि.सं.२०७६ भदौ १ आइतवार

645 

shares

१ भाद्र, काठमाण्डौं । बनेपा नगरपालिका वडा नं ११ काभ्रेका सव इन्जिनियर आकाश श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

बनेपा नगरपालिका वडा नं ११ मा करारमा कार्यरत श्रेष्ठले भूकम्पले भत्काएको घर निर्माणका लागि दिइएको राहतको किस्ता रकम निकासीका लागि गरिएको स्थलगत निरीक्षणका बेला प्रतिवेदन तयार गर्ने निहुँमा सेवाग्राहीसँग २५ हजार घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर श्रेष्ठले घुबापतको २५ हजार रकम सेवाग्राहीसँग लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

आयोगले श्रेष्ठलाई बनेपा नगरपालिका वडा नं ८ नाला दोबाटो बनेपामा रहेको द किचन भान्साघर एण्ड रेष्टुरेण्टबाट उक्त रकमसहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार १८:०५ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...