back
CTIZAN AD

प्याबसन शिक्षक फुटसलमा गिनिज स्कुल तेस्रो

वि.सं.२०७६ भदौ १ आइतवार

816 

shares

१ भाद्र, काठमाडौँ । यहि साउन ३० र ३१ गते सम्पन्न भएको ओपिएस टिचर्स अन्तर स्कुल फुटसल टुर्नामेन्टको फाइनल खेलमा नर्थपोइन्ट एकेडेमी प्रथम र सामाखुशी ईङ्लिस बोर्डिङ स्कुल द्धितिय भएका छन् । उक्त खेलमा गिनिज स्कुलका शिक्षकहरुको टिमले सेकेन्ड रनरअप उपाधि हाँसिल गरेको छ ।

सेमिफाइनल खेलमा गिनिज स्कुलले नर्थपोइन्ट एकेडेमीसँग प्रतिस्पर्धा गरेको थियो । ३–१ गोल अन्तरले पराजित भएतापनि लालिगुँरास स्कुल गोंगवुलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गरेको गिनिज स्कुलका टिम क्याप्टेन दिपक कँडेलले बताए ।

गिनिज स्कुलका स्कुल ईन्चार्ज रामेश्वर सिँखडाले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा सहभागी बिजेता तथा उपबिजेतालाई ओपीएसका अध्यक्ष हिम रश्मि स्कुलका प्रिन्सिपल लोकेन्द्र खड्का तथा आयोजकहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

वि.सं.२०७६ भदौ १ आइतवार १८:१४ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...