back
CTIZAN AD

इग्ल्यान्ड र अष्ट्रेलीया बिचको टेस्ट बराबरीमा

वि.सं.२०७६ भदौ २ सोमवार

654 

shares

लड्समा भएको इंग्ल्यान्ड बिचको दोस्रो टेस्ट बराबरीमा रोकिएको छ । टेस्टको पहिलो दिन बर्षाको कारण रद्ध भएको थियो । दोस्रो दिनमा अष्ट्रेलीयाले टस जित्दै पहिलो बलिङ्ग रोजेको थियो । पहिलो ब्याटिङ्ग गरेको इंग्ल्याण्डले जेसन रोयलाई ० रनमै गुमाएको थियो । इंग्ल्यानडका अर्का ओपनर रोरी बन्सँले भने अर्धसतक बनाएका थिए ।

त्यसैगरी जोनी बेयरस्टोलेपनि अर्धसतक बनाए । बलिङ्गमा भने अष्ट्रेलियाका लागि प्याट कमिन्स, जोश हेजलबुड र नेथन लायनले ३—३ विकेट लिए । त्यसैगरी पिटल सिडलले पनि १ विकेट हात पारे । इंग्ल्याण्डले पहिलो इंनिगमा ७७—१ ओभर खेल्दै २५८ रनमा आउट भयो ।
त्यसपछि अष्ट्रेलियाका लागि व्याटिङ्गमा आएका डेभिड र्वानर सुरुमै आउट भएका थिए ।

अष्ट्रेलियाका लागि स्टिभन स्मिथले सानदार ९२ रनको पारि खेलेका थिए । उनी आफनो व्यक्तिगत ८० रनमा हुँदाखेरी र्आचरको बलले टाउकोमा लाग्दा मैदान बाहिर निस्किएका थिए ।

अष्ट्रेलियाले आफनो पहिलो इंनिङ्ग ९४.३ ओभर खेल्दै २५० रनमा अलआउट भएको थियो ।

इंग्ल्याण्डको दोस्रो इंनिगमा भने स्टोकसले आफनो टेस्ट करियरको ७ औँ सतक बनाउदै अष्ट्रेलियालाई जितको लागि २६७ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले आफ्नो पहिलो तीन विकेट छिट्टै गुमाएको थियो । स्टेभन स्मिथलाई पहिलो इनिङमा बलले टाउकोमा चोट लाग्दा दोश्रो इनिङमा व्याटिङका लागि आउन सकेनन् । उनका सट्टामा आएका मार्नसले अर्धसतक बनाउँदै खेल बराबरीमा पुराएका थिए ।

यो टेस्ट आर्चरको डेब्यु स्टेभन स्मिथको ब्याटिङ्ग र बेन स्टोक्सको सानदार सतकका कारण धेरैपछि सम्म सबैको सक्झनामा रहिरहने छ ।

वि.सं.२०७६ भदौ २ सोमवार १७:०२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...