back
CTIZAN AD

तपाईलाई थाहा छ मोबाइल कति घण्टा चार्ज गर्नुपर्छ ?

वि.सं.२०७६ भदौ ४ बुधवार

693 

shares

हामी प्रायजसोले पायौं भने २४ सै घण्टा मोबाइलमा चार्ज गछौं । अझ कतिपयले त चार्ज नसकिए पनि जहाँ चार्जर भेट्छौ त्यहाँ मोबाइलमा चार्जर घुसाई हाल्छौ ।

प्रविधिको तिब्र विकासका कारण हामी धेरैले दिनको ४–५ घण्टा त मोबाइलमा समय खेर फालेका हुन्छौं । यसो फुर्सद हुनासाथ मोबाइल समाइ हाल्छौ । कतिपयले त ट्वाइलेट जाँदा पनि मोबाइल लिएर जाने बानी हुन्छ । तर, प्रविधिलाई पनि सहि तरिकाबाट प्रयोग गर्यो भने त्यसको परिणाम सहि आउछ । अन्यथा प्रविधिकै कारण जीवनमा धेरै समस्या भोग्नु पर्ने पनि हुनसक्छ ।
यदि तपाईले पावर बैंकबाट व्याट्रि चार्ज गरिरहनु भएको छ भने त्यसले तपाईको मोबाइलको ब्याट्री छिट्टै ड्यामेज बनाईदिने सम्भावना हुन्छ ।

त्यस्तै चार्जर भेटियो भन्दैमा जहाँ पायो त्यहि र जतिखेर पनि मोबाइलमा चार्ज नघुसाउनुहोस् । प्राबिधिकका अनुसार जम्मा ३ घण्टा चार्ज गर्दा राम्रो हुन्छ ।

मोबाईल किन्दा जहिले पनि सोहि कम्पनीकै चार्जर प्रयोग गर्नुहोस् । जथाभावि जुन पायो त्यहि कम्पनीको चार्जर प्रयोग गर्दा व्याट्रि छिटो बिग्रन्छ ।

हामीले मोबाइल किन्ने क्रममा कम्पनीले एकवर्षको ग्यारेन्टी दिएको हुन्छ । तर, मोबाइललाइ पानीबाट जोगाउनुहोस् । मोबाइल पानीमा पर्दा ब्याट्रि ड्यामेज हुने मात्र नभएर तपाईको महँगो मोबाइल समेत बिग्रने डर हुन्छ । त्यसैले सावधानी अपनाउनुहोस् । मान्छेलाई आराम चाहिए जस्तै किफायती बनाउनका लागि मोबाइललाई पनि त्यहि अनुसार प्रयोग गर्नुहोस् ।

वि.सं.२०७६ भदौ ४ बुधवार ०८:४३ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...