३ भाद्र, बुटवल । बुटवल उपमहानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई बैठकमा डाकेको छ ।
उपमहानगरले इन्टरनेट सेवा सन्चालनका लागि प्रयोग गरिएका पोल तथा तार व्यवस्थापन लगायतका विषयमा बैठक डाकिको जनाएको छ ।
बैठक भाद्र ५ गते दिनको २ बजेका लागि डाकिएको उपमहानगरद्धारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७६ भदौ ४ बुधवार १५:०७ मा प्रकाशित






























