back
CTIZAN AD

भारत र वेस्ट इण्डिजबीचको पहिलो टेस्ट आज

वि.सं.२०७६ भदौ ५ बिहीवार

822 

shares

५ भदौ, काठमाण्डौं । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत अन्तर्गत भारतले आफ्नो पहिलो टेष्ट आजबाट वेष्टइण्डिजसँग खेलेर सुरुवात गर्दैछ ।

दुई खेलको टेस्ट सिरजमा आज पहिलो टेस्ट ब्लतष्नगब मा हुँदैछ । यी दुई टिमका बीचमा भएका पछिल्ला पाँच टेस्टमा वेस्टइण्डिजले भारतलाई हराउन सकेको छैन । पछिल्ला पाँच टेस्टमा भारतले तीनमा जित र दुई खेल बराबरीमा रोकिएका छन् ।

वेस्ट इण्डिजका लागि कप्तानी जेशन होल्डरले गर्ने छन् भने भारतका लागि विराट कोहलीले कप्तानी गर्नेछन् । आज वेष्ट इण्डिजका लागि रहकिम कर्नवालले डेब्यु गरे भने उनी टेष्ट क्रिकेट इतिहासकै सबै भन्दाबढि धभष्नजत भएका खेलाडी हुनेछन् । भारतका लागि भने रोहित शर्मा टेष्ट क्रिकेटमा वापसी गर्न लागेका छन् । खेल नेपाली समय अनुसार बेलुका ७ ः१५ बाट सुरु हुनेछ ।

भारतको सम्भावित इलवेन : केएल राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली, अजिक्य रहाणे, रोहित शर्मा, रिषभ पंत, आर अश्विन, इशांत शर्मा, मोहम्मत शर्मा, जसप्रीत बुमराह रहेका छन् ।

त्यस्तै वेष्ट इण्डिजका तर्फबाट सम्भावित इलेवन : कालेश ब्रेथवेट, जोन क्याम्पबेल, शाई होप, डेरेन ब्रबो, शिमरोन हेटमायर, रोस्टन चेज, रोन डोरीय, जेशन होल्डर, रइकिम कोर्नलाल, केमार रोच र श्यानन गोब्रियल रहेका छन् ।

वि.सं.२०७६ भदौ ५ बिहीवार १६:५८ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...