back
CTIZAN AD

रोजगारीको अवसर

वि.सं.२०७६ भदौ २० शुक्रवार

810 

shares


२० भाद्र, काठमाडौँ । सुर्योदय उर्जा प्राइभेट लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

उक्त कम्पनीले सिभील ओभरसीयर तथा इन्जिनियर, एकाउन्टेन्ट र इलेक्ट्रिकल टेक्निसीयन÷पलम्बरमा सोहि विषयसँग सम्बन्धित कार्यानुभव भएका केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

सो कम्पनीका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहित प्रकाशित मितिले १५ दिनभित्र कार्यालयमा पेश गरि सक्नुपर्ने सूचना दिइएको छ ।

विस्तृत जानकारीका लागि ईमेलः info@sdu.com.np  मा मेल गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १०:५८ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...